आफ्नै सन्ततिका लागि हो दुख गरेको
केहि सहज पक्कै बनाईदिनोस तर
आफ्ना छोराछोरीलाई
उनीहरूको जीवन सजिलो बनाएर अपाङ्गझैं नबनाईदिनोस महोदय,



आफ्नै सन्ततिका लागि हो दुख गरेको
धरातल विर्सेर धेरै नऊचालिनुस महोदय,
त्यो मडारिएको कालो बादलको घेरोमा
घुमिरहेको चिललाई पनि
आंधिको वेगले
धर्तिको न्यानो काख सम्झाऊंछ,
फेरि लकडाऊन हुने संकेत?
चीनले शुक्रबार उत्तरपूर्वी सहर चाङचुनका ९० लाख बासिन्दालाई यस क्षेत्रमा कोभिड-१९ का घटनामा नयाँ
स्पाइकको बीचमा लकडाऊन गर्ने आदेश दिएको छ। बासिन्दाहरूलाई घरमै बस्न र सामूहिक परीक्षणको तीन राउन्डहरूबाट गुज्रनु परेको छ, जबकि गैर-आवश्यक व्यवसायहरू बन्द गरिएको छ र यातायातहरू निलम्बित गरिएको छ।