जिन्दगिका बोझहरु

नियम आफ्नो खेल मलाई खेल्न लगाउंछन्
स्याबासि पाउँछन् दुख मलाई झेल्न लगाउंछन्
जिन्दगिका बोझहरु बोक्ने जिन्दगिकै ठेलागाडा
मरिमरि पछाडिबाट अझै मलाई ठेल्न लगाउंछन्

मेरो आशा हो गास बाँस अनि कपासको तर
केगर्नु बिना आटो भोग मात्रै झेल्न लगाउछन्

No comments:

Post a Comment