आवाज सुन्नेहरुलाई सुनाऊन नसकुंला
हेर्नुस्न नभएको मिठो आवाज कहांबाट ल्याऊं
तर सब्दको मर्म सुन्ने हरुलाई सुनाऊनेछु
मनले पनि भन्छ मन देखि सबै सुनाई भ्यांउ
म एसईई दिएर पढ़्नको लागि जन्मभुमि लाई पछाडि फर्केर हात हल्लाऊंदै सहर लागें,
धेरै कलेज डुलें कहां पढ़्ने के गर्ने कुन बिषय लिने के लिदां पछि के बन्न पाईन्छ केहि थाहा हुदैन थ्यो होला
agrajako saath सहयोग नपाएको भए , अहिले सहरिया भएछुकि के हो पहिलेको मेरो त्यो
तोरिको तेल मिसिएको हियर स्टाईल अनि केटिहरुसंग लजाऊने बानि सम्झिदा आफैंलाई लाज लाग्छ ,
लप्पक्क तोरिको तेलसंगै नयां पेन्ट गन्जि लगाएर पहिलो दिन कलेज जादा अलि ढिलै भएछ , तैपनि सबै कक्षामा बसिरहेका साथिहरुको अगाडि बाट लमक्लमक लम्किदै टक्क बेन्च्मा गएर बस्न पाऊंदा आफुलाई हिरो भन्दा कम सोचिएन ,
पसुपति सर्मा जि तपाईको गित music video सुट हुनुअगाडिनै मेरो कलेजको पहिलो दिनको उनको र मेरो त्यो सिन सिसिटिभिबाट उतारेर म्युजिक भर्नु भएको भए गितको मर्मले अझै न्याय पाऊंथ्यो होला ,
केटि मान्छे संग बोल्न पनि लजाऊने म आखां जुध्धा छाति भित्र चसक्क चस्केको त्यो मुटु सम्हल्न सारै गआरो भयो ,
त्यो दिन आखांमा आखा जुधेको थियो अनिहार पुरा हेर्ने आटत म गाऊले सोजो केटाको के हुन्थ्यो ,
जब त्यो पहिलो दिन कलेज सकेर घर फर्कदै थिएं एऊटा चुरापसलको दिदिले मोबाईलमा ठुलो आवाजमा गित बजाऊंदै बसिरनु भएको रहेछ ,
(तिमि बिना बाच्दिनम एकै पल पनि) म त्यहां रोकिएर सुनेको पनि थियिन झट्ट कानमा परेको मात्र थियो त्यो गित गाऊन थालेछु बोरा च्यातिएको आवाज जस्तो भएपनि , म जब पनि गर्थें रूम गएं त्यहि कपडामा बेलुकिको खाना खाएर हिंडिहांलें , बिहान ्कलेज अनि आऊन्बित्कै काममा जानुपर्ने हुनाले बेलुकिनै पकाएर रांख्थे बिहानलाई पनि , म काममा पुग्ने जेल समेत कति पटक दोहोर्याये होला त्यो गितलाई मैलाई थाहा छैन , न पुरा आऊंदोहो त्यहि तिमि बिना बाच्दिनम एकैपलपनि भन्ने एक लाईन आऊंथ्यो त्यसैलाई दोहोर्याईरहेछु , कता कता त्यो जुधेको आखा को पर्खाईमा पनि छु जस्तो आभाढ हुन्छ , काम सकेर्व बेलुकिको ८ बजे रुम आईपुगें , कपडआ खोले मुख धोय फ्रेस भएर बेडमा बसेको मात्र थिंए
कल्पनाको संसारमा डुबेर त्यो तिर जस्तो नयनलाई एऊटा सुन्दर अनुहार दिएछु अनि मिठो मुस्कानमा सपना देख्न थालेछु , त्यतिबेला सम्म कविता को क लेख्न नाऊने म , गजल मुक्तक भनेकोत परै जाओस केहि थाहा थिएन , आफुलाई कता कता एक्लो महसुस गर्न थालें सायद म त्यतिबेला सम्म यौटा प्रेमिल संसारमा पाईला टेकिसकेको रहे्छु ,
त्यहा कोहि थिएन सिर्फ म!!!! त्यसैले होला एक्लोपनको महसुस ,
मनमा अनेक कुरा खेल्न थाले कता कता सम्झना आयो गाऊंमा नेपालि पढाऊने सरले भनेको त्यो लाईन हरु ,
बढो आनन्दिमय ्थियो उहांले भनेको समयmaa ्त्यति ध्यान नदिएता पनि अहिले आभाष गर्न सक्छु त्यो आवाजको तर सम्झन सकिन ति सब्दहरु ,
आफैंले कोसिस गरें लेख्न ठट्यौलि पाराको थियें तर त्यो दिनको यात्रामा कता कता सोचमा डुबिरहne भएको म २/४ लाईन लेख्न भ्याएछु
दोस्रो दिन सुक्रबार थियो कलेज गएं आशा म्यामको क्लास रहेछ उहांले ्बिजिनेस बिषय पढाऊनु हुंदो रहेछ ,
एकदमै रमाईलो खाल्को ,
ऊंहाले भन्नु भयो आज गुड फ्राईडे मनाऊने ,
तर उनि त्यो दिन कलेज आएकि रहेनछिन ,
म्यामले भन्नुभयो भयो मेरो पालो आएपछि आफ्नो परिचय देऊ ,
मैले भनें ःमेरो नाम सुसन , मेरो जन्मथलो नुवाकोट,
म्यामले भन्नु भयो सुसन तिम्रो जे मनमा लागेको छ याह केहि कला छ भने अगाडि आएर साथिहरुलाई सुनाऊ साथिहरु संग छिटै घुलमिल हुन सहज हुन्छ ,
म हुन्छ म्याम भन्दै डराईडराई अगाडि गएं अनि सुनाएं
त्यो अगिल्लो दिन लेखेको २/४ लाईनहरु,
जंगल बिनाको डांडा भएं म
फुल बिनाको कांडा भएं म
केहि गर्ने कोसिस गरें तर
पानि बिनाको चेपा गांडा भएं म
सबैजना मज्जैसंग हासें , अनि म्यामले पनि हास्दै सारै राम्रो लाग्यो
रमाईलो रहेछौ भन्दै कुममा हात राखेर्व बेन्च्तिर्व हातले पार लगाऊदै गएर बस भन्नु भयो ,
म छाति फुलाएर मन गद गद बनाऊदै म्याराथुन जितेर आएझैं गरि गएर बसेण तेत्रो साथिहरुको माझमा जो बोल्न सकेको थिएं
पर्सिपटक आईतबार उनि पनि आईन कलेज खालि आखा उनैतिर जान्छ नदेख्दा सोचमा डुब्छु अनि देख्दा देखिहालेपनि तेहि आखा जुध्छ तर मान्छे कस्तो छिन के छिन केहि हेर्न सक्दिन , उनिपनि तेस्रो बे्न्च्मा अनि म पनि ओल्लो छेऊको तेस्रो बेन्च मै नहेरुम हेरुम हेरुम लाग्छ हेरुम मुन्टो खालि उतै फर्किएर दुखिसको पढाऊने सर म्यामले पनि कता कता संका गर्न थाल्नु भएछ ,
कक्षा सकेर बाहिर निस्कदै गर्दा एक दिनत एकैचोटि ढोकामा पुगेछम उनिसंग ट्च हुन पुगेछु म नर्भस भए बोलि त के शरिरनै काम्न थाल्यो जबसम्म उनि घर जाने बाटो भन्दा टाढ पुगिन तबसम्म मेरो मन थिरमा रहेन ,
फेरि पनि त्यसैगरि सुक्रबार आशा म्यामले गुड फ्राईडे मनाऊने भन्ने निधो गर्नु भयो पहिलेनै मलाई बोलाऊनु भयो सुबिन आऊ तिमि फस्टमा भनेर म उनलाई देखेर अ्गाडि जाने आट्न नै गर्न सकिन म्याम म लास्टमा भन्छुनि ,
म्यामले अरुलाई लगाऊनु भयो ,
उनको पनि पालो आयो आईन अगाडि मिठो गित गाऊने रहेछिन गाईन नर्मल कुल भएर तर म ठाडो शिर गर्न सकेको थियिन ,
लास्ट्मा मेरो पालो आयो म गएं सकिनसकि बोल्न खोज्छु आवाज निस्किदैन रातो पिरो भएं बोल्न सकिन खालि के सोचिरहेको होला उनले अलाई हेरिरहेको छकि भन्ने मात्र आऊने दिमागमा अनि आखा खालि चाहि नचाहि उतैपटि पुग्दो रहेछ अनि सबले संका गर्न थाल्नु भयो कि म उनलाई मन पाऊंछु उनि नभएको दिन आराको रागो फुकेजस्तो हुने म उनि हुदा किन बोलि फुट्दैन?
यो म्यामले यहि संका पाऊनु भएछ तर गलत ठाऊंमा अनि म बसेको बेन्चमा उनको बेस्ट्फ्रेण्डलाई चाहिं ल्यायेर राखिदिनु भयो,
म केटि मान्छे नजिक हुदा दराऊने केटि फोबिया भएंझै म काम्नपो थालिछु सबैले देख्नेनै गरि रोक्न खोज्छु सक्दिन ,
म्यालेले याद गरिरनु भएको रहेछ मुसुमुसु हास्दै हुनुहुन्थ्यो अनि उ पनि हास्दै थि जो मेरो नजिक बसिरहेकि थि,
दुई चार दिनमा क्लासका सबै साथिहरु फेसबुकमा जोडिन थाले प्राय सबै साथिहरु मेरो फेसबुकमा जोडिसकेका थिए , उ र उनको बेस्टफ्रेण्ड दुबैलाई न म फ्रेण्ड रिकोईस्ट गर्न सक्छु कतै मलाई नराम्रो सोचिहालि भने के गर्नु , बरु होस म उस्को फ्रेण्ड रिकोईस्टकै प्रतिक्षा गर्छु , आऊनत आयो उनको भन्दा पहिले उनको बेस्ट्फ्रेण्को आयो।, तैपनि खुसिनै लाग्यो अब बिस्तार बिस्तार उसैबाट उनलाई नजिक ल्याऊने कोसिस गर्नेछु, सकिनसकि हेल्लो सर्मिला भनेर म्यासेज गरें येकैछिनमा सिन भयो अनि रेप्लाई आयो हाई ! मैले भने "सन्चै हुनुहुन्छ?" सर्मिलाले भनिः हजुर सन्चै , तपाईले अस्ति क्लासमा मुक्तक भन्नुभएको थियो है? अं मैले भनेको थिएं।
हजुरको त्यो मुक्तक यक्दमै मन पर्यो मलाई अरुनि लेखेर ल्याऊनुसन है ,
्हस्दै भने हस ,
अलिअलि गर्दा गर्दै धेरै कुरा हुन थाल्यो तर उनको फ्रेण्ड रिकोईस्ट आएन ,
मै आफैले गरें ,
२ दिनमा बल्ल बल्ल एसेप्प गरिन ,
बोल्न खोजें हाई हेल्लो भयो त्यो भन्द बढि केहि कुरा निकाल्न सकिन किनकि मैले कतै मिस्टेक भनिहालें अनि उनलाई नराम्रो लागिहल्यो भने भन्ने डरले त्यस्तो कुरै गर्न सकिन ,
अन्धो भैसकेको रहेछु उनिप्रति, उनको रुप रंग केहि के कस्तो छ यि आखाले देख्नै चाहेनन सिर्फ मैले उनलाई हट गराऊनु हुन्न फेरि उनको मन दुख्ला म संग बोल्नछोड्लिन भन्नेमात्र मनमा आऊथ्यो ,
हरेक ब्याजको हरेक क्लासमा एऊटा त्यस्तो साथि हुन्छ जो कृष्ण जस्तै चतुर हुन्छ सबतिर भ्याऊने ,
म बोल्न डराऊंथे , उस्लाई कोमलको फुलजस्तै कोमल मनको छिन जस्तो आभष हुन्थ्यो, यतिसम्म लाग्थ्योकि मैले मनपराऊछु भने भने अनि यो कुरा सबले था पाएको कुरा उस्लेनि था पाई भने सुसाईड गर्छेकि भन्ने हुन्थ्यो,
हरेक क्लास हरेक रात मिठा मिठा गित सुन्दै उनलाई र मलाई नचाऊदै मख्ख परेर टोलाईरहने यो आखा अन्त कतै डुल्दैनथ्यो ,
उनि त्यति नबोल्नु म येक कुनामा बसेर उनकै लागि तड्पिनु , हामिबिच कुरा्कानि कम हुनु यस्तो रहस्य जब था पाये निसब्द भएं,
उनको बेस्ट्फ्रेण्ड ले मलाई चाहेकि रहि्छ मैले उनलाई अनि उनि अरुसंग रिलेसनमा त्यो नि
अघि कृष्णको कुरा गरेको थें सुरज सबैतिर भ्याऊने काले काले कृष्ण भन्दा कम थिएन उसैसंग,
म अन्धो भैसकेको थिए उनिप्रति उनलाई आफ्नो बहेकआरु कोसैको देख्दिन ,
धेरै बोल्न खोज्छु म्यासेजमा २/३ दिन १ हप्ता सम्म पनि म्यासेज आयोकि भनेर कुरिरहन्थे ईग्नोर खाल्कै म्यासेज आएपनि मेरो म्यासे हेरिछन भनेर धेरै खुसि लाग्थ्यो ,
कलेजमा गएको बेलामा त बोल्न क हेर्न पनि सक्दिनथें त्यसकै फाईदा सुरजले ऊठायो ,
हुनत उ ्क्लासमा सबै केटिको बेन्च्मा पुगेर जिस्क्याऊदै सबैको गाला छामिभ्याऊंथ्यो ,
जिस्क्याऊंथ्यो लाग्थ्यो उ जति कन्फिदेन्ट म मा भैदिएको भए म उनलाई आफ्नो बनाईसक्थें होला,
धेरै सोजो थिए एकदिन उनलाई पनि म सं ग बोल्ने समय मिलेछ याह म उनिप्रति पगलपन देखाऊदै गएको चिन्ताले हो बोलिन
मैले सोधें तिमि म संग किन त्यति बोल्न रुचाऊंदैनौ ?
उनले भनिन तिमिसंग मलाई त्यति कम्फट फिल हुन्न सो पिलि्ज मलाई केहि नभन ,
म झन आत्तिएं अनि भने केके भने धेरै पिडा भएता पनि धेरै ईग्नोर गरेता पनि माया देखाऊन भने छाडिन ,
किन यस्तो घृणा गर्छिन भनेको भनेर धेरै सोचिरहें,
एकदिन सुरज जो कृष्ण जस्तै छ उसले उनको बेस्ट फ्रेण्ले उनलाई गरेको म्यासेज स्क्रिनसट गरेर मलाई पठायो , उनिहरु एकर्काको आईडि समेत चलाऊन थालिसकेका रहेछन ,
जब हेरें त्यो म्यासेज उनको बेस्ट्फ्रेण्डले उनलाई गरेको म्यासेज मा मेरो बारेमा नराम्रो मात्र भनिएको रहेछ मलाई पहिले देखि चिनेको अनि म पहिले देखि नरम्रो छु भन्ने बनाईदिएकि रहेछ ,
मैले भने उस्लाई तिम्ले उस्लाई किन मेरो बारेम यस्तो झुट भनेको तिम्ले राम्रो गरेनौ ः
उसले भनि म हजुरलाई मन पराऊंछु सो हजुर बाट टाढा गराऊन !
जोस्ले मलाई मन पराऊंछ उ मेरो पछाडि छ जोसले मलाई मन पराऊंदैन उ मेरो अगाडि छ ,जो पहिलो प्रेम पनि छ ,
अहिले परबाट स्पष्ट्संग हेर्छु मेरो पहिलो प्रेम लाई उनि भन्दात हाईट लवाईखवाई रुप रंग अनि हसिलो अनुहार भएकि उनको बेस्ट्फ्रेण्डनै राम्रि रहिछन ,
तर मैले त्यो समय उनि भन्दा राम्रि अनि कोमलको फुलजस्तो मन ज गरेपनि रम्रै लाग्ने थिन किनकि मेरो त्यो पहिलो प्रेम थियो ,
त्यत्रो सम्य उनको बडि कस्तो छ के कस्तो छ भनेर हेर्ने सोच दिमागमा कहिल्यै आएन साथिहरु जिस्काऊंदै हेर्त गाऊमाट आएसित कस्ति भएकि को संग भेटेर आईछ
यो सुन्ने बितिकै केहि भनु भने तमासा हुन्छ भन्ने डरले म बहिर्व निस्किदिन्थें ,
अहिले म उस्लाई देखें भने आफै मुल्याण्कन गर्न सक्छुकि जुन साथिहरुले मेरोआगाडि जिस्किदै गर्थे,
त्यति बेलाको प्रेम नै रियल प्रेम हो जुन रुप देखिन केहि देखिन र पनि अन्ध भक्त भएर उनलाई चाहिरहें ,
आएको भएं सधै अन्धोनै रहन्थें, तिम्रो मायामा ,
मेरोलागि त्यो समय हजारमा एक तिमि अहिले पहिलो भएकि छौ
तिमि पछाडि जोजो आए मेरा जिन्दगिमा मलाई मन पराएर आए हेरे
केहि देखेनन जवानिको भारि बिसाय अनि हलुनंगो भए ्गए ,
तर एऊटा छे जो मलाई बुज््छे मेरो हुन चाहन्छे बुज्ने पनि छे
तर अनेक संका पनि गर्छे मैले कहिल्यै नसोचेको उ प्रतिको नकरात्मक भावना पनि आफैं निकाल्छे,
म उस्ले नबोलाऊनजेल नबोलि बस्नु भनेर सोच्छु कुनबेला म्यासेज गरेर्व बोलौछु आफैलै थाहुन्न अनि उ आफैले सम्झेको जस्तो गर्छे,
तैपनि म केहि उसंग धेरै रिसाएर बस्न सक्दिन
No comments:
Post a Comment