सब्दका बर्सात हुने यि मनमस्तिष्क मा
खडेरी परि कसैको ईखमेटाउन
चिराचिरा भएर सुकिरहेका यि निशब्द अोठले
समेत चयनको अाष त्यागिसकेका छन्
यादहरु जल्दैगए
यादहरु जल्दैगए
सके तिम्रो यादहरु जलाईदिन्छु प्रिय
सुख लेउ दुखजति मलाईदिन्छु प्रिय
जाउ कति टाढा जानुछ एेल्यै जाउ
जाने बेला मलाई जलाउ सलाईदिन्छु प्रिय
किन उकुसमुकुस भएर बस्छ्यौ योमनमा
भन बरु तिम्रै सामु मुलबनि पलाईदिन्छु प्रिय
गाढा प्रेमको छाप तिमिमा हैन ममा पर्दापनि
टाढाहुदै आफ्नै मनमुटुलाई छलाईदिन्छु प्रिय
केथाहा मेरा आखाले कति पवित्र देख्छ तिम्लाई
तापनि आशुकाधाराले यि आखालाई गलाईदिन्छु प्रिय
सुबिन खनाल

जिन्दगिका बोझहरु
नियम आफ्नो खेल मलाई खेल्न लगाउंछन्
स्याबासि पाउँछन् दुख मलाई झेल्न लगाउंछन्
जिन्दगिका बोझहरु बोक्ने जिन्दगिकै ठेलागाडा
मरिमरि पछाडिबाट अझै मलाई ठेल्न लगाउंछन्
मेरो आशा हो गास बाँस अनि कपासको तर
केगर्नु बिना आटो भोग मात्रै झेल्न लगाउछन्
स्याबासि पाउँछन् दुख मलाई झेल्न लगाउंछन्
जिन्दगिका बोझहरु बोक्ने जिन्दगिकै ठेलागाडा
मरिमरि पछाडिबाट अझै मलाई ठेल्न लगाउंछन्
मेरो आशा हो गास बाँस अनि कपासको तर
केगर्नु बिना आटो भोग मात्रै झेल्न लगाउछन्
Subscribe to:
Posts (Atom)