सके तिम्रो यादहरु जलाईदिन्छु प्रिय
सुख लेउ दुखजति मलाईदिन्छु प्रिय
जाउ कति टाढा जानुछ एेल्यै जाउ
जाने बेला मलाई जलाउ सलाईदिन्छु प्रिय
किन उकुसमुकुस भएर बस्छ्यौ योमनमा
भन बरु तिम्रै सामु मुलबनि पलाईदिन्छु प्रिय
गाढा प्रेमको छाप तिमिमा हैन ममा पर्दापनि
टाढाहुदै आफ्नै मनमुटुलाई छलाईदिन्छु प्रिय
केथाहा मेरा आखाले कति पवित्र देख्छ तिम्लाई
तापनि आशुकाधाराले यि आखालाई गलाईदिन्छु प्रिय
सुबिन खनाल
No comments:
Post a Comment