पढ्न मजा आऊंछ होला है
आ्काशमा चम्किरहेका ति जुनहरुको मन्ध मन्ध उज्यालोले
सेतो पन्नका हरफहरुमा ट्ल्किरहेका
काला अक्षरमा लुकि बसेका रंगिन अतितहरु,
एकै समयमा दुई प्रतिकृया दिन सक्ने शक्ति
कहांबाट आऊंछ होला है?
थाहा छ? त्यो पल तिमिलाई मैले एऊटा तारा पेवा दिएको थें?
जुन रात त्यो चम्किलो तारा देख्छु
अनि हतार हतार पल्टाऊन थाल्छु अतितका पन्नहरु,
टल्कार देखिन्छन
ति पन्नका हरफहरुमा जब बग्न थालिन्छ ओठ मुस्कुराऊन छोड्दैन,
अनि मत बर्तमानमा छुनि अतित पढ्दापो ओठ मुस्कुरायो,
तर मन !!!
घाम र पानि एकैचोटि लाग्नु र अतित पढ्नु एकै हो,
मुस्कान र मलिन मन एकसाथ पाईन्छ,
अबत पढ्न अनि जुनेलि रातको साथ लिन पनि छाडिदिए ,
हेरन तिमि संगै बिस्तार बिस्तार बिलाऊंदै गएको त्यो तारा
एक दिनत झरेर गयो।
कतै तिमिले कसैलाई झार्नत लगाएनौ?
wow nice
ReplyDelete