उका्लिर ओरालिमा हा्तै तिम्रो होस
मनभरि माया अनि सा्थै तिम्रो होस,
टोलाऊला बोलाऊंला हेरि तिमिलाई
जुन तिमि जुनेलि त्यो रातै तिम्रो होस
हासिदिन्छु मनैदेखि तिम्रै आखां हेरि
हसांऊने मिठो मिठो बातै तिम्रो होस
प्रयास गर्नेहरुको लागि हो अवसर आहिरहने हजुर
मन मस्तिष्कले हो सारा कुरा धान्ने भनेको
धान्न नसकेपछि हो पिऊने अनि तान्ने भनेको
उ मेरो नजिकको साथि भनेर मख्ख नपर्नुस
नजिक हुनेलेनै हुन छुरा हान्ने भनेको
आफु ठालु बनेर अरुलाई नझुकाउनुस हजुर
झुक्नेहरुलेनै हुन अक्सर खुट्टा तान्ने भनेको
केहि दिन सक्दैनौ भने बस! सत्रु देऊ भगवान
आखिरिमा उसैबाट हो जिऊन जान्ने भनेको
उ पराजित भयो भन्दै ढुक्क हुने गल्ति नगर्नुस
प्रतिसोधको भावनाले हो हार मान्ने भनेको
नजरमै बात छ बोलि किन चाहियो👌
हेराईलेनै घाएल पार्छ्यौ बोलि किन चाहियो
एक चिम्टि सिन्दुरलेनै मेरि हुन्छ्यौ भने
भोज भत्तेर जन्ति अनि डोलि किन चाहियो?