जबसम्म मेरा पाईलाहरु थामेर थाक्दैन यो गोरेटो
तबसम्म तिम्रो हात यि हातमा थमाएर बढ्नुछ अघि,
तिमि मेरो साथमा हिड्नत सक्छ्यौनि है?
हेरन बोकुं भने कहां निर राखु कांधमा जिम्मेवारि छ, मन मस्तिष्कमा सपना
आंखाम राखु भने पाईला राख्ने जमिनमा तिम्रै तस्विर देखिएला ,
भन तिमिलाई कुल्चिएर अघि बड्न सकुंलार?
त्यसैले भनन तिमि मेरो साथमा पाईला चाल्न सक्छ्यौनि है?..
No comments:
Post a Comment