नजरमै बात छ बोलि किन चाहियो👌
हेराईलेनै घाएल पार्छ्यौ बोलि किन चाहियो
एक चिम्टि सिन्दुरलेनै मेरि हुन्छ्यौ भने
भोज भत्तेर जन्ति अनि डोलि किन चाहियो?
No comments:
Post a Comment