(Timi)gajal


उका्लिर ओरालिमा हा्तै तिम्रो होस
मनभरि माया अनि सा्थै तिम्रो होस,
टोलाऊला बोलाऊंला हेरि तिमिलाई
जुन तिमि जुनेलि त्यो रातै तिम्रो होस
हासिदिन्छु मनैदेखि तिम्रै आखां हेरि
हसांऊने मिठो मिठो बातै तिम्रो होस

No comments:

Post a Comment