म पत्थरको देवता त हैन



म पत्थरको देवता त हैन 
तर उसले पथ्थर झैं सम्झि
ठुंदठुंदा एक्कसि हात
जोडेर झुक्दै दुख पोख्दात
लाग्छ कतै मैले भगवानको
रुपको लिगिसकेछुकि 😌 

2 comments: