न सबाल छ, न जबाफ छ


 न सबाल छ, न जबाफ छ

केबल प्यारको प्रभाब छ।

साच्चै नलुकाई भन्नु पर्दा,

दिलमा उनकै अभाब छ !

No comments:

Post a Comment